धनगढी। ईलाका प्रहरी कार्यालय टीकापुरले महामारीको समयमा निकै प्रशंसनीय काम गरेको छ ईप्रका टीकापुरले कार्यालय मातहतका कार्यालय र अस्थायी ट्राफिक पोष्ट टीकापुरका प्रहरीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार बराबरको करिब ४० थान अक्सिजन सिलिन्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराएको छ ।
टीकापुर अस्पतालमा अक्सिजन सिलिन्डरको च,रम अभा वलाई मध्यनजर गर्दै ईप्रका टीकापुरले यस्तो प’रिस्थिति लाई मध्यनजर गर्दै उक्त अक्सिजन सिलिन्डर ह’स्तान्तरण गरिएको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल, उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारी एवं कार्यालयका प्रहरीको उपस्थितिमा
ईप्रका टीकापुरका प्रहरी प्रमुख डिएसपी मधुसूदन न्यौपाने ले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दिपक बहादुर रावललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको जान कारी दिए । डिएसपी न्यौपानेका अनुसार का’र्यालयमा कार्यरत सबै प्रहरीले पाँच सयका दरले रकम संकलन गरेर अक्सिजन सिलिन्डर रिफिल गरि अस्पताललाईहस्तान्तरण बताए ।
यो पनि: कोभिड-१९ को सं’क्रमणबाट बिरामीको चाप बढे पछि उपचारको क्रममा अतिआवश्यक सिलिन्डरकोअभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग बिहीन रहे का २ सय ३० थान अक्सिजन सिलिन्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरले संकलन गरी विभिन्न अस्पताल हरुलाई बुझाएको छ ।
संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसी को बैठकबाट निर्णय भए अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८० थान, किस्ट मेडिकल कलेज ईमाडोल लाई ५० थान, ब्रजबाराही अस्पताल चापागाउँलाई १०थान अल्का अस्पताल जावलाखेललाई १५ थान, सुमेरु अस्पता ल धपाखेललाई १० थान, स्टार अस्पताललाई २० थान, मेघा अस्पताललाई २० थान, गणेशमान सिंह अस्पताल लाई १० थान र ललितपुर महानगरपालिकाबाट संचालित बागडोलस्थित वृद्राश्रममा रहेको आइसोलेशन सेन्टरलाई १५ थान अक्सिजन सिलिन्डर बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ ।
साथै अक्सिजन उत्पादन कार्यमा संलग्न रहेका उद्योगीहरु को रोटेशनमा नरहेका अक्सिजन सिलिन्डरहरुको बिबरण समेत माग गरी स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमना गरि कमा यस सम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उप लब्ध गराइदिनुहुन महानगरीय प्रहरी परिसर ललितपुरले अनुरोध गरेको छ ।