आइतबार १९ चैत्र २०७९

यतिखेर काठमाण्डौमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले नेपालि कांग्रेसका शेर बहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका पुष्प कमल दाहाल (प्रचण्ड) लाइ गम्भीर कटाक्ष गरेका छन्।

नेपालि कांग्रेसका शेरबहादुर देउवाको संस्कार नभएको र राष्ट्रपतिलाई आफूले निकालेको विज्ञप्तिमा शेरबहादुरले सम्मानजनक भाषा प्रयोग नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका हुन्।

त्यस्तै, प्रधानमन्त्रीले अर्का नेकपा माओवादी केन्द्रका पुष्प कमल दाहाल (प्रचण्ड) लाई पनि संस्कार नभएको र चरित्र नभएको नेताको रुपमा चित्रण गरेका छन्।

हेर्नुहोस प्रधानमन्त्रीले भन्नुभएको उक्त भिडियो

६८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया