शुक्रबार १७ चैत्र २०७९

नेपाल युट्युब पत्रकार संघको तर्फ़द्वारा सञ्चालित नि.शुल्क खाना खुवाउने अभियानको आज १०औँ दिन, १०औँ दिन सम्म आइपुग्दा प्रत्यक्ष अप्रत्यक्ष हामीसँग जोडिएर सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक नमन!

सदा जस्तै आज पनि २०० भन्दा धेरै जना व्यक्तिहरुले सडकबाटै निशुल्क खाना खानु भयो । घर जान नपाएका हरुलाई र भोकभोकै बस्नु परेका हरुलाई यो समयमा नेपाल युटुब पत्रकार संघले खाना खुवाउने कार्यक्रम राखेका थिए।

यसमध्य पनि कोहि मानिस खाना खाइसकेपछि फोहोर गराउने हुनाले पत्रकारहरु आफैले त्यस फोहोरको ब्यबस्था आफै फरेका छन्। निशुल्क खाना खुवान लागेको पनि लगातार १० दिन भैसक्यो र पनि अझै यस निशुल्क खाना खुवाउने अभियान भने अझै रोकिएको छैन। यस संघका पत्रकार हरु भन्छन , हामि यसरि दुखि पिडित लाई खाना खुवाउन पाउदा धेरै नै खुशी छौ हामी।

हामि सधै यस्तै दुखि पिडितको सहयोग गर्ने मान्छे हौ , सधै गर्ने छौ। यस कामबाट हामीहरु कहिले पछि पर्ने छैनौ। भन्दै निशुल्क खाना खुवाएका छन्। यस अभियान मा धेरै मनकारी व्यक्तिहरुले सहयोग गरेका छन्। अब बाकि कुरा यस भिडियो हेरेर जानकारी पाउनुहोस।

४३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया