काठमाडौं । नेपालमा आज एकैदिन ७८९० जनाले को’रोनालाई जितेका छन ।त्यस्तै पछिलो २४ घन्टामा देशभर थप ८ हजार ६०७ जनामा को’रोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६०७ जनामा पोजेटिभ देखिएको हो ।
यस्तै १७७ संक्रमितको ज्यान गएको छ । अहिले १ लाख १६ हजार १९२ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १ हजार ११६ पुगेको छ भने ३ लाख ७४ हजार ८३६ नि’को भएका छन् भने ६ हजार २४ संक्रमितको ज्यान गएको छ ।
उता चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवि न्यौपानेलाई (महत) को’रोना संक्रमण भएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाले ए’न्टीजेन्ट परीक्षण गर्दा उनलाई को’रोना संक्रमण देखिएको हो । नगर उपप्रमुख न्यौपानेले भनिन् ८÷१० जति भयो ।खो’की ला’ग्ने, जी’उ दु’ख्ने, ज्व’रो आउने भएको थियो ।
स’न्चो नभएपछि को’रोना परीक्षण गर्दा संक्रमण देखिएको हो । अहिले हो’म आ’इसोलेसनमै बसेको उनले बताईन् । स्वास्थ्य अवस्था सुधारन्मुख छ । को’रोना संक्रमणबाट नि’को हुन्छ नै । यसबाट केही कसै न’आत्तिएर स्वास्थ्य मा’पदण्ड पालन गरी सु’रक्षित हुन आम नागरिकलाई उनले सु’झाइन।