चर्चित पत्रकार रबि लामिछानेलाई यति खेर धेरैले औला ठडाएका छन धेरैले रबिको पक्षमा बोल्दै समाचार लेखे पत्रि आ”क्रोश पोखेका छन् । उनि सम्मेलित भई सेवा गरिरहेको जनमैत्रि अस्पतालमा एक जना बिरामिको उपचार शुल्क १ लाख बढि पैसा मागे पछि समाचार बाहिरिएको हो । रबिले महिना दिन अगाडि नै फेसबुक मार्फत जनमैत्री अस्पतालले निशुल्क उपचार गर्ने बताएका थिए । उनले गरिब, दिन”दुखी हरुले एक पैसा पनि खर्च गर्न नपर्ने बताएका थिए ।
यो समाचार बाहिरिए पछि रबिले बिरामीको परिवारलाई पुरै रकम फिर्ता गरेका छन् भने रबिले दिएको रकम फेरी परिवारको सदस्यले फिर्ता गरेका छन् । हेर्नुस यो सबै भईसके पछि रबि लामिछानेले सबै दर्शक तथा शुभचिन्तकहरुलाई यस्तो भनेका छन । (भिडियो सहित)