आइतबार १९ चैत्र २०७९

बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठो’किएका छन् । काभ्रेभञ्ज्याङबाट धुलिखेल तर्फ आउदै गरेको प्रहरीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बो’क्ने बोलेरो गाडी आपसमा ठो’किएका हुन् ।

दु’र्घटनामा दुबै तर्फ मा’नवीय क्ष’ति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।अ’त्याधिक स्पीटमा रहेको प्रदेश ०२ ०३००१ च २३९६ नम्बरको बोलेरो गाडीले जिल्ला प्रहरी कार्यालय काभ्रेको प्र ३ ०१००२ झ ४८४१ नम्बरको गाडीलाई ठ’क्कर दिएको थियो ।

प्रहरीको गाडिमा ४ जना सवार थिए ।बोलेरोमा ३ जना सवार थिए । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै भक्तपुरमा चार वटा सवारीसाधन आपसमा ठो’क्किएका छन्। शुक्रबार बिहान सूर्यविनायक नगरपालिका-९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठो’क्किएका हुन्।

सो दु’र्घटना हुँदा तीन जना घा’इते समेत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीले जानकारी दिए। बिहान पौने ८ बजे जगाती जाँदै गरेको प्रदेश नम्बर ३-०१-००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठ’क्किएका थिए।

प्रहरी निरीक्षक जिसीका अनुसार घा’इते हुनेहरू ट्रकमा सवार थिए।सो दुइटा सवारीसाधन ठ’क्कर खाएपछि छेउमा रहेका अन्य सवारीसाधनमा पनि ठो’क्किन पुगेका हुन्। प्रदेश ३- ०१-०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठ’क्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्का’र्पिओ गाडीमा पनि ठो’क्किन पुगेको हो।

स्कार्पिओ गाडी पार्किङमा राखिएको थियो। ती दुबै सवारीसाधनमा पनि सामान्य क्ष’ति पुगेको छ। दु’र्घटनामा परी घा’इते हुनेहरूकको डा ई’वामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको कसैको हात वा खुट्टामा चो’ट लागेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरी निरीक्षक जिसीले बताए।

‘दु’र्घटना हुनुको कारण अहिले खुलिसकेको छैन। हामीले बुझ्ने काम गरिरहेका छौं,’ उनले भने। सवारीसाधन चारै वटा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यससम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

४२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया