बिहिबार १९ माघ २०७९

काठमाडौं : जवान छोराको रह’स्यमय नि’धनले आमा बि’चलित भएकी छन् । बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए । आमा पनि कलेज पढाउने । सेण्ट जे’भियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचा’नक नि’धनको खबरले आमा बि’चलित भएकी हुन् ।

उनले छोराको नि’धन रह’स्यमय भनेकी छन् । श,व हेर्दा उनको शरिरमा देखिएका चि’न्हले पनि त्यही पुष्टि गर्ने बताएकी छन् ।छोरालाई गीतमा निकै रुची थियो, घरमा आमालाई पनि घरेलु काममा पनि निकै स’घाउँथे, ब्यवसायको निकै राम्रो सुझाव दिने त्यस्तो सु’झवुझ भएको छोराको अचा’नक नि’धनले परिवारलाई नै निकै चि’न्तित बनाएको छ।

काठमाडौ सात दोवाटोमा बस्ने १७ वर्षका युवकको श’व पोखराको फेवा तालमा फे’ला परेको हो । १७ वर्षका नु’भिव उप्रेती पोखरामा मृ’त फेला परेका थिए ।तर उनको नि’धन हुनु अघि सम्म उनले निकै शं’कास्पद गतिविधि गरेको आमाको भनाई छ ।छोरालाई पक्कै केही ड’र थियो

त्यसैले उसले मलाई मोवाइलमा सबै एकाउण्टको पासवर्डहरु मोवाइलमा पठाएको थियो, ताकी उसले मलाई सहयोग गरुन् भन्ने चाहन्थ्यो होला । म त्यो दिन किन त्यसरी निदाएँ आमाले दुख मनाउ गर्दै भनिन् ।भिमा मैनाली (भगवती मैनाली उप्रेती) को छोराको नि’धन भएको हो ।

उनले प्रहरीले घट’नालाई दे ह त्या’ग बनाएको बताएकी छन् । जुन कुरा उनीहरुले स्वी’कार गरेका छैनन् । छोरा नै हाम्रो गा’र्जेन जस्तै थियो, विहान मलाई पानी तताएर खुवाएको थियो, उ ला’इब्रेरीमा वुक किन्न जान्छु भनेको थियो आमाले भनिन्, अघिल्लो शुक्रवार नै बुवाले कलेज छो’ड्न जानुभएको थियो ।

उमेरले सानै भएपनि निकै सुझबुझ भएको आमाको भनाई छ । बुवाले कलेज छोडेको छोराको बारेमा अचा’नक पोखरावाट प्रहरीले मृ,त भेटियो भनेर खबर आएपछि छ’क्क परेको बताइन् । अहिले छोराको मोवाइल ह’राएको छ। सरी म अहिले म बोल्न सकिदन, म पोखरामा छु । मेरो मोवाइलको पासवर्ड यो हो, आइएमईको पासवर्ड पनि यो हो भनेर छोराले पासवर्ड मात्र पठाएको बताइन् । भिडीयो

३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया