आइतबार १९ चैत्र २०७९

काठमाडौं । विश्व दूरसञ्चार दिवस को अवसर पारेर नेपाल टेलिकमले आजबाट फोरजी मा आधारित भ्वाइस ओभर (भिओ)एलटिई सेवाको परीक्षण सुरु गरेको छ । यो सेवाबाट फोरजी मोबाइल मा हाई डेफिनेसन (एचडी)भ्वाइससहित ग्राहकहरुले सेवा मा गुणस्तर थपिएकोमहसुस गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको यो सेवा प्राप्त गर्न तपाईंको मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ । ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

कसरी एक्टिभ गर्ने ? भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा *४४४#डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिन्छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्छ ।यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ

त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।** यो समाचार को

४८० पटक हेरिएको

तपाईको प्रतिक्रिया