ठूला बडासँग विशेष सम्बन्ध राख्दै नुवाकोटका अमित श्रेष्ठसँग लिभिंग टुगेदर बसेकी भीआईपी युवती आइन्दा मु’द्दामामिला र ल’फडा नगर्ने शर्तमा ११ दिनको प्रहरी हि’रासतबाट छुटेकी छन् । लिभिंग टुगेदर श्रीमान् अमित आफैँ अबदेखि कुनै झ’मेला नगर्ने शर्तमा आफू र उनीबीच म’ञ्जुर भएपछि झापाकी कञ्चन खत्री छुटेकी हुन् ।
प्रहरी स्रोतका अनुसार उनीहरूका बीचमा एकजना म’ध्यस्थकर्ता बसेपछि दुबैले अब मु’द्दा न’लड्ने, अमितले झण्डै छ करोड रुपैयाँको श्रीसम्पत्ति कञ्चनको दुई वर्षे छोराको नाममा राख्ने बताएपछि को’रोना म’हामारीमा थु’ना परेकी कञ्चन काठमाण्डौ प्रहरीको हि’रासतबाट छुुटेकी हुन् ।
मध्यस्थकर्तासँगको छलफलमा उनीहरूले अमितले झापामा किनिदिएको चार बि’गाहाभन्दा बढी जग्गा र विभिन्न समयमा कञ्चन, उनका बुबा र आमालाई दिएको दुई करोड नगदसमेत सबै ना’बालक छोराको नाममा राखिदिन अमित स’हमत भएपछि कुरो मिलेको हो ।
छोराको नाममा ती सबै सम्पत्ति राखिदिने शर्तमा सहमति भएपनि कागज भने आजसम्म भइसकेको छैन ।अमितका आफ्नै साथी प्रवीण शाक्यको ग्राण्ड डिजाइनअनुसार कञ्चनले क’डा माग राखेर यो ठाउँसम्म पु’र्याएको अमित पक्षको बुझाई छ ।कञ्चनसँगको ल’फडा मिलाउने उद्देश्यले अमितले क्यानाडामा बसेर नयाँ योजना बनाए ।
उनले आफ्नो भाइसँग समेत राम्रो चि’नजानमा रहेकी कञ्चनलाई ए’टीएम कार्ड दु’रुपयोग गर्न उ’क्साउने योजना बनाएको क’ञ्चनपक्षको आरोप छ ।भाइसँग क’ञ्चनको आउजाउ बढेपछि अमितका भाइले जा’नाजान कारमा ए’टीएम का’र्ड झा’रिदिए ।भोलिपल्टदेखि कञ्चनले त्यहि कार्ड प्रयोग गरेर सपिंग गर्न थालिन् ।
केही समयपछि आफ्नो कार्ड चो’रेको आरोपमा कञ्चनलाई दाजुभाइ मिलेर थु’नाइदिए । त्यतिबेलासम्ममा अमित को’रोना महामारीमा पनि क्यानाडाबाट काठमाडौं आइसकेका थिए ।प्रहरी स्रोत भन्छ ‘का’र्डबाट खासै धेरै खर्च भएको देखिँदैन । मुश्किलले पौने लाख खर्च भएको छ ।’
तर, हराएको कार्ड रो’क्का नगरी अमितका भाइले त्यहि कार्डमा बे’लाबखत १० देखि १५ हजार रुपैयाँ जम्मा गरेको बैंक स्टे’टमेण्टबाट देखिन्छ । पैसा जम्मा भएको भोलिपल्टै कञ्चनले कार्ड प्रयोग गरेर सपिङ गर्ने गरेको पनि देखिन आएको स्रोतको दाबी छ ।
ह’राएको कार्डमा पैसा जम्मा गर्ने, परेवालाई चारो छरेझैँ महिना महिनामा यसो ए’काध हजारको किनमेल गर्ने बाटो खोलिदिएको देखिनुलाई पनि मिलेमतो र यो’जनाब’द्ध ढं’गले काम अघि बढेको रुपमा भीआईपी युुवतीका भी’आईपी मि’त्रहरूको बु’झाई छ ।
एटीएम कार्डको त्यहि बहानाले कञ्चनलाई बैं’किङ क’सुरको अ’भियोगमा हि’रासतमा पुर्याएको प्रहरीको अनुसन्धानले देखाएको छ ।एकजना प्रहरी भन्छन् ‘त्यत्तिकी बा’ठी भीआईपी युवतीलाई पनि ए’काध हजारको चा’रोले फ’साए । पहिले उसैले फ’साई, अहिले अमितले उसलाई । दुबैथरि घिऊ बे’चुवा र त’रबार बे’चुवा जस्ता देखिन्छन् । ’
यता, न्या’यालयका ठूला श्रीमानदेखि प्रहरीका हा’किम अनि केहि सरकारी उच्चअधिकारीसँग राम्रो सम्बन्ध बनाएकी कञ्चनले हि’रासतमु’क्त हुन निकै प्रयास गरेकी थिइन् । तर, पा’वर सेन्टरको ट’सलले कञ्चनको पक्षमा अगाडि स’रेर बो’ल्ने आँ’ट कसैले देखाएनन् । सबै तैँ चुप,मैँ चुप । स्रोत भन्छ ‘मि टु’को झ्या’उलो आउने ड’रका कारण सबैले पु’च्छर लु’काए ।’
यता, प्रहरीले मु’द्दा च’लाउने प्रक्रिया अघि ब’ढाएपछि धेरै पटक कञ्चनको फ्ल्या’टमा भू’जा ज्यू’नार गर्दै पा’सा खे’लेका एकजना श्रीमानले मन था’म्न सकेनन् । विभिन्न च्या’नल मिलाएर ‘मैयाँको मायाको ऋण’ ति’र्ने उद्देश्यले श्रीमानले सरकारी वकिललाई प्रयोग गरि’दिनुभएको स्रोत बताउँछ ।
अनि प्रहरीले मु’द्दा च’लाउन ठिक्क पारेको मिसिलको अध्ययन गरेपछि सरकारी वकिलले नयाँ आ’इडिया फु’र्याइदिए । हुन त त्यो आ’ईडिया वकिलको नभएर कञ्चनका लि’भिङ टु’गेदर श्रीमानको नभई अदालतका श्रीमानको थियो । सरकारी वकिकबाट ‘कञ्चनका लि’भिङ टु’गेदर श्रीमानलाई समेत थु’नामा राखेर छा’नबिन र अनुसन्धान गर्नुपर्ने’ लि’खित आदेश गएपछि ल’फडा ‘यु ट’र्न’ भएको बताइन्छ ।
अहिले त्यहि आ’देशका कारण कञ्चनसँग स’हमतिको वातावरण बनेको प्रहरीको बुझाई छ । नुवाकोटका एकजना काँग्रेसी भन्छन् ‘ठूला मान्छेसँग उ’ठबस हुन थालेपछि अ’मित घ’मण्डी हुँदै गयो । पछि ल’फडामा पर्यो । अहिले त्यहि क’ञ्चनसँगको के’स मि’लाउन ऊ नेपाल फर्केको हो ।’
यता, झण्डै दुई साता प्रहरी खो’रमा बसेर छुटेपनि अमित र कञ्चनलाई भने को’रोना संक्रमण नभएको प्रहरी बताउँछ । तर उनीहरूका धेरै जना साथीलाई यसबीचमा सं’क्रमण भएको छ । अहिले अमित उही पा’नीपोखरीस्थित पुरानो अमेरिकी एम्बेसीभित्रको भीआईपी को’लोनीमा बस्छन् ।
जेठी श्रीमती र परिवारलाई भने क्यानाडामा राखेका छन् । दुई जनाको स’म्बन्धबाट छोरा ज’न्मेपछि अमितले कञ्चनलाई श्री’मती बनाएर राखेनन् । त्यतिबेला काठमाडौंमा शि’शु डे’लिभरी गर्दा बच्चाको पिताको नाम राख्न अ’प्ठेरो पर्ने दे’खाउँदै कञ्चनले ग’र्भ नौ महिनामा लागेपछि थाइल्याण्ड गएर गो’प्य त’वरले बच्चा ज’न्माउने योजना बनाइन् ।
धेरै बाठो अमितले पनि विदेशमा ब’च्चा पा’उँदा कसैले थाहा नपाउने भन्दै उक्त यो’जनामा स’मर्थन जनाए । त्यहि यो’जनामा उनीहरू बैंकक उ’डेका थिए ।बच्चा ज’न्मिएपछि नेपाल ल्या’उन दूतावासबाट ना’बालकको का’गजात बनाउनै पर्छ । त्यसमा पिताको नाम उल्लेख गर्नैपर्ने भएपछि अमित एकाएक छोराको बा’उ बन्न पुगे ।
घु’माउरो त’वरले कञ्चन पनि श्रीमती बनिन् । त्यहि का’गज र काखमा बच्चा च्या’पेर ढुक्क हुँदै काठमाडौं आएपछि कञ्चनको फु’र्माइस बढ्न थाल्यो । अ’न्तिममा स’हन नसकेपछि अमित जेठी श्रीमती र परिवार च्या’पेर क्यानाडा भा’सिए ।यो समाचार जनआस्थामा मा छ