मंगलबार १२ आश्विन २०७८

सुदुर समाज । भारतको हैदराबादमा लुगासुकाउने क्रममा करेन्ट लागेर एक नेपाली महिलाको ज्यान गएको छ् । नेपालमा सुदुर पश्चिम प्रदेश न ७ अछाम जिल्ला तुमाँखाद गाउँ पालिका वडानं ८धमालि निवासि खट बोगटी कि बुहारि तिल बोगटिकि श्रीमती जानकी बोगटीको लुगासुकाउने क्रममा क’रेन्ट टच हुदा ज्या’न गएको छ।‘उनी श्रीमान सङ रोजगारी को सिलसिला भारत को तिलंगाना राज्य को हैदराबादको भुम्फलिमा बस्दै आएका थिए । लुगा सुकाउने कमँमा करेन्ट सट भयर मृ”त्यु भएको छ । यो दु ःखत खबर ले हामी सम्पूर्ण सुदुर पश्चिमेली हरुलाइ दुखित तुल्यायको छ।।यस दुख को घडिमा सोकाकुल परिवार जन प्रति हार्दिक सम्वेदना प्रकट गर्दै मृतक अात्मा को चिर शान्तिको कामना ब्यक्त गर्दछौ सुदुर समाज परिवार ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया