काठमाण्डौ । नेपाल–भारत सिमावर्ती क्षेत्रमा गो’ली ला’गे’र घा’इते भएका एक युवकको मृत्यु भएको छ । गो’ली ला’गे’र प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर घा’इते भएका थिए ।
बुधबार बिहान पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गो’ली च’ल्दा घा’इते भएका भारको उपचारको क्रममा मृत्यु भएको हो । शसस्त्र प्रहरीको घा इते भएका राजभरको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको थियो उपचारको क्रममा नै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
२३ वर्षीय अविनाश राजभर
महामारीका कारण नेपाल भारत सिमा बन्द छ । तर बन्द सिमावाट बुधबार पश्चिम नवलपरासीको सुस्तावाट केही नेपाली भारत तर्फ जान लागेका थिए । प्रहरीले रोक्ने क्रममा प्रहरीलाई नै घेराउ गरेर आ क्र म ण गर्न लागे पछि बा’ ध्यता भएर यस्तो गर्नु परेको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिमका एसपी अजय केसीका अनुसार उनीहरुले प्रहरी मा थि ढुं गा मु ढा ग रे का थिए ।
गोलि देखाउदै स्थानीय
सशस्त्र नायब निरीक्षक सइ शंकर बुढाथोकी घाइेत भएका छन् । उनको उपचार सुरु गरिएको छ । सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका व्यक्तिलाई सशस्त्र प्रहरीले रोकेको थियो। भारत तर्फ जान लागेकाहरलाई प्रहरी फर्काएपछि उनीहरु फर्किएका थिए । तर पछि ठूलो स’मुह लिएर आएको प्रहरीले जनाएको छ ।