बुधबार १५ चैत्र २०७९

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिल्लो समयमा एकजना ट्राफिक प्रहरी पनि उत्तिकै भाइरल भएका छन । प्रायगरी प्रहरी कै वर्दीमा टिकटक भिडियो बनाउने यी ट्राफिक प्रहरीलाई टिकटकमा निकै नि रुचाएका छन । रन्जित आले नाम गरेका यी टिकटकर भनौ या ट्राफिक प्रहरीका भिडियोहरु निकै नै लोकपि्रय रहेका छन ।

उनको भिडियोहरुलाई टिकटकमा दशौँ लाख भन्दा बढी पटक हेरिन्छन । त्यस्तै उनका भिडियोमा लाइक पनि हजारौं आउने गरेका छन । त्यस्तै उनका भिडियोहरु पनि हजारौंले सेयर समेत गर्ने गरेका छन । अब हेरौ उनै भाइरल ट्राफिक दाइका रमाइला टिकटक भिडियोहरु:

४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया