सोमबार ३१ जेठ २०७८

काठमाडौं / कोरोना भाइरसको महामारीका बेला विश्वभर विभिन्न किसिमका घटनाहरु घटिरहेका छन् ।यसैबीच अस्पतालको शौचालयमा कोरोना सं,क्र,मि,तसँग यौ*न स;म्प,र्क गर्नका पीपीई फुकालेको स्वीकार गरेपछि एक नर्सलाई निलम्बन गरिएको छ ।घ-टना इन्डोनेसियाको कोरोना सं-क्र,मित रहेको अस्पतालको हो । यो घ-ट-नापछि नर्स र सं,क्र,मित दुवैलाई त्यहाँको ‘अ-श्लि-ल ह-र्क-त’वि-रुद्धको कानुन अन्तर्गतको मु-द्दा चलाइएको छ ।

ती सं-क्रमितले सामाजिक सञ्जालमा सेयर गरेको पोष्टबाट यो घटना सार्वजनिक हुन पुगेको हो । उनको पोष्ट भाइरल भएपछि अनुसन्धान गरिएको र पछि नर्स र सं,क्रमित दुवैले घ,ट,नालाई स्वीकार गरेका हुन् ।पछि दुवै जनाको को,रोना परीक्षण गरिएको थियो । ती युवकलाई पो,जेटिभ देखिएको छ भने युवतीलाई नेगे,टिभ देखिएको छ ।एजेन्सी ,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

तनहुँको मानहुँकोटमा प्रेमिकासँग मायामा यसरी लुटपुटिए सुनिल गिरी, के विबाह गर्दैछन्
काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिउँला माया तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । ‘दिउँला माया तिमीलाई’ सोल्टिनीको भाग २ हो ।

तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको भिडियो रिलिज गरिएको १ दिनमा नै ट्रेण्डिगंमा पर्न सफल भएको छ । यो समाचार तयार पार्दासम्म भिडियो २ लाख बढीले हेरेका छन् ।

बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोकाबिचमा गज्जबसँग खुलेका छन् । सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ ।

सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिकेक विकको छायांकन र सम्पादन र कलरिंग रहेको गीतको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट बजारमा ल्याइएको हो । गायक गिरीका यसअघि सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता गीतहरु चर्चित छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया