मंगलबार ०७ चैत्र २०७९

एजेन्सी । आफ्नो मामाको विबाहमा गएकी २० वर्षकी युवतीलाई एक युवकले मोटरसाईकलमा अ’ प’ह’र’ण गरेर जंगलमा १४ दिनसम्म राखेका थिए । ती युवकले मामाको विबाह भोज खा’न गएकी युवतीलाई जंगलमा १४ दिनसम्म रा’खेर क’रणी ग’रेको कुरा बाहिरिएको छ । १४ दिनसम्म युवकको ‘ब’न्ध’क’मा रहेकी ती युवतीले आफुलाई आफ्नै प्र’यासमा त्यो जंगलबाट भा’गे’पछि यो कुरा बाहिरीएको हो ।

यो घटना भारतको राजस्‍थानस्थित बारा जिल्लाको हो । उक्त जिल्लाको अन्तामा २० वर्षीय ती युवतीलाई १४ दि’नसम्म क’रणी भएको के’समा मु’द्या द’र्ता भएको छ । पि’डित युवतीद्धारा जिल्लाको प्रहरी कार्यालयमा मु’द्या द’र्ता गरिएको हो । पिडितको बयान अनुसार ती युुवती आफ्नो मामाको बिहे भोज खान गएको बेला युवकले आफुलाई मोटरसाईकलमा जंगलमा १४ दिनसम्म ब’न्ध’क बनाएको थियो ।

पीडित युवतीले भनिन् २२ नोभेम्बरमा उनले कसैको मोबाइल मागेर बुबाको मोबाइलमा फोन गरेपछि बुबा आएर उनलाई मु’क्त गरेका थिए। पीडितको रिपोर्टमा प्रहरीले मु’द्दा द’र्ता गरी अनुसन्धान सुरु गरेको छ। तस्विर फाइल ,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया