मंगलबार १८ आश्विन २०७९

बलिउड अभिनेत्री मलाइका अरोड़ा उमेरले ५० वर्ष नजिक पुग्दा पनि फिट र ठिक छिन् । युवा पुस्ता उनको फिगरको बारेमा पा’गल छन् । उनको फि’टनेसलाई देखेर सबै हैरान छन् ।४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डे’ट गरिरहेकी छिन् ।

उनी आफ्नो फिगरका कारण प’रिचित छन् । त्यसमा उनको ड्रेसिङ्ग स्टाइल पनि चर्चामा रहन्छ । ४६ वसन्त पार गरेको मलाइकाले सलमानको खानको भाई अरवाज खानसंगको १९ वर्ष सँगै रहेर सम्वन्धबि’च्छेद गरेकी हुन् । अरवाज र मलाईकाको १८ वर्षको एक छोरा पनि छन् । जो अहिले आफ्नो आमासँग बस्छन् ।

बि’वादमा आउन रुचाउने नायीकामा मलाइका अरोराको नाम अगाडी नै आउँछ । आफु भन्दा धेरै कान्छा अर्जुन कपुरसँग लभ अ’फेयरको कारण चर्चामा आएकी मलाइकाको सुन्दरताले धेरैलाई फिक्का बनाएको छ । भर्खरै मलाइकाले फेरि आफ्नो लुकको कारण ट्रो’लको मजाक बन्नु परेको छ ।

मलाइका साँझ घरबाट बाहिर नि’स्किरहेकी थिइन् ।यस समयमा, अभिनेत्री सेतो टप र सेतै श’र्ट्स लगाएकी थिइन् । पुरा कपडा नलगाएकी उनका टा’ङ्ग मज्जाले देखिएका थिए । घु’डाभन्दा निक्कै माथिदेखि तलको भाग पुरै देखिएको थियो । त्यस समयमा उनका खुट्टा काला देखिएका छन् । को’रोना महामारीबाट सु’रक्षाको लागि मास्क पनि लगाएकी थिइन् ।

तर मलाइका अ’रोराको यो लुक उनका फ्यानहरूले खासै मन पराएनन् । प्रयोगकर्ताहरूले उनको छालाको रं’गको बारे ट्रोल गर्न सुरु गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘ओह, उनी कती काली छिन्, हेर न उनको कस्तो कालो । उनको खुट्टाहरू हेर्नुहोस् ।’को’रोना भाइरसको संक्रमण भएकी यी नायिका १५ दिनको क्वा’रेन्टाइन बसाइपछि पूर्ण रुपमा को’रोनामुक्त भएकी हुन् ।

४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया