बुधबार १२ माघ २०७८

चर्चित गायिका नेहा कक्कडले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर तस्बिरका लागि बिभिन्न पोज दिएकी छन् । तस्बिरमा उनी निकै सुन्दर देखिएकी छिन् ।

उनको उक्त तस्बिर फ्यानले निकै रुचाएका छन् । कमेन्टमा उनको प्रशंसा गरेका छन् । केही दिन पहिले नेहाले पति रोहनप्रित सिंहसँग हातपात गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।

२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया