बलिउड नायिका समिरा रेड्डी एकपटक पुनः आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो बेबी ब’म्पका केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । हुन त समिरा पछिल्लो लामो समयदेखि आफ्नो बेबी बम्पका तस्बिर सोसल मिडियामा सेयर गरिरहेकी छिन् । तर यी तस्बिर विशेष छन् ।
विशेष यसकारण किनभने उनले पानीभित्र फोटोसु’ट गराएकी छिन् । स्मरण रहोस्, उनका चार वर्षका छोरा हंस वर्दे पनि छन् । समिराले यसअघि पनि आफ्नो बेबी बम्पका विभिन्न तस्बिर पोष्ट गरिसकेकी छिन् जसमा कतिले म’जाक पनि उडाएका थिए ।