मंगलबार १८ आश्विन २०७९

यस्तो एउटा ठाउँ जहाँ सोमबारको दिन युवतीहरुमाथि केटाहरुले यस्तो गर्न सम्म छुट दिईन्छ। दुनियाँका चलनहरु पनि कस्ता कस्ता हुन्छन्। दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्,

जहाँ सोमबारको दिन केटाहरुलाई मनला`ग्दी गर्न सम्म छुट दिने गरिन्छ । मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक ग’णतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा खास सोमबार विशेष विदा हुने गर्दछ।

उक्त दिन युवकहरुले आफ्नो मनपर्ने युवतीलाई म’ज्जाले भिजाउन पाउँछन् अर्थात ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाउने गर्दछन् । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छ्प्नाले पा`प पखालिने विश्वास समेत रहेको छ ।

तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ । परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पा`पहरु मेटिन्छन् भन्ने विश्वास रहेदै आएको छ ।

तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्र’तिवाद गर्ने सिलसिलामा वि`वाद र झ`ग`डा पनि हुने गरेको पाइन्छ । सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पा`प पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ ।

त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पा`प पखाल्ने परम्परा रहेको छ तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हा’नाहान गर्ने गर्दछन् । गोरखाली खबर बाट।

३९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया