यो म’र्मश्प’र्षी स्ट्याटस कोभिडसंग ल’डिर’हेका सुर्खेत जिल्ला गुर्भाकोट वार्ड ७, मेहेलकुनाका सन्त बहादुर राजीले सनिबार आफ्नो फेसबुकमा पोस्ट गरेका छन । उनले आफ्नो स्टाटसमा आफुलाई नि’मो’निया भएको बताएका छन । उनले आफ्नो पोस्टमा थपेका छन ” भेन्टिलेटर चाह्यो भन्ने छ तर पाइएको छैन ।
सास त फेर्नै सकिन्न । बाँचिएछ छ भने अर्को पोस्ट गरौंला साथी भाइहरू ।”सन्त बहादुर सुर्खेत स्थित सुर्य ज्योति स्कुलका एकाउन्टेन्ट हुन । उनी हाल काठमाडौ टिचिङ अस्पतालमा उपचार गराइरहेका छन । कालोपर्दाले उनको आफन्तसंग गरेको टेलिफोन संवादमा उनलाई हाल अक्सिजन लगाएर राखिएको बताएका छन । *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***