जेन्सी । वेहुली ब्युटीपार्लरमा तयार हुँदै थिइन् । साथीहरु उनीसंग थिए । घरमा विवाहको पुरै तयारी थियो । विवाहको तयारीमा ३० लाख रुपैया खर्च भइसकेको थियो । ब्युटिपार्लरमा तयार हुँदै गरेकी बेहुलीलाई अचानक वेहुलाको एउटा म्यासेज आयो जसले विवाह नै रोकियो । वेहुली ब्युटीपार्लरवाट सिधै प्रहरी कार्यालय पुगीन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
यो घटना भारत उत्तर प्रदेशको कानपुरमा भएको हो । बेहुली पार्लरमा तयार हुँदै गर्दा वेहुलाले विवाह क्यान्सिल भयो अब म जन्ति लिएर आउँदिन भनेर म्यासेज गरेका थिए । अन्तिम अवस्थामा वेहुलाको त्यस्तो म्याजेस लेखेपछि बेहुली निकै रिसाइन् ।विवाहको तयारीमा लाखौं रुपैया खर्च भइसकेको थियो । दाइजो स्वरुप कार पनि किनिसकेको थियो । उनीहरूको विवाह २४ अप्रिलका लागि तय भएको थियो । कानपुरको पनकी थाना क्षेत्रको कगगंज कालोनी निवासी पुष्पालाको विवाह महाराजपुर पुलिस क्षेत्र करौली निवासी क्रान्ति सिंहसंग तय भएको थियो ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
पार्लरमा तयार भएकै बेलामा वेहुलाले त्यस्तो म्यासेज पठाएपछि बेहुली छक्क परिन् । उनी सिधै प्रहरी कार्यालय गएर वेहुला र उनको परिवार विरुद्ध उजुरी दर्ता गरिन् । बेहुलीको आरोप छ की दाइजोका कारणले वेहुलाले विवाह गर्न इन्कार गरेका हुन् । उनले दाइजोको लोभी वेहुलासंग अब विवाह नगर्ने निर्णय गरिन् । उनी त्यस्ता परिवारलाई सजाय दिन चाहन्छिन् । त्यसैले उनी प्रहरी कार्यालय पुगिन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
विवाह रद्द भएको कारण उनी र परिवारको ठूलो अपमान भएको छ। विवाहको तयारीका लागि ३० लाख रुपैया खर्च भइसकेको छ । १२ लाख रुपैयाको कार पनि किनिसकेका थिए । तर पनि दाइजोको लोभी वेहुलाले अन्तिम अवस्थामा आएर विवाह क्यान्सिल गरे ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****