बुधबार १५ चैत्र २०७९

दैलेखमा एउटा घ टना पछिको एउटा तस्विरले निकै जो कोहीलाई भा वुक बनाउछ । रोजगारीका लागि मलेसियामा पुगेका हिमबहादुर शाहीकाे श व बाकसमा घरमा आइपुग्दा आफन्त र सिङ्गो गाउँ नै सो कमा डुब्यो ।

यो तस्विरमा बाकस खोलेर शाहीको श व अन्तिम पटक आफन्तले हेर्न लागेको दृश्य हो जुन तस्विरले सार्है भा वुक बनाएको छ ।शाहीको मृ त्यु पछि घरमा उनकी श्रीमती र छोरा का जक्रि यामा बसेको दृश्यसंगै अर्को छोरा डाँको छोडेर रुँदै

गरेको दृश्यले कसको मन नरुवाउला र ? यो तस्विर सामाजिक संजाल फेसबुकमा राख्दै मोहन शाही लेख्छन्, याे तस्वीरले साह्रै भा ववि ह्वल बनायाे ! *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

यो पनि:आज अक्षय तृतीया , नेपाली तिथि अनुसार को दिन मा पर्ने हाम्रो बुबाको Birthday मा हामी परिवार सबै जना ड्याडी लाई वहाँ को जन्मदिन मा सामाजिक दुरी क़ायम राखदै Medicity Hospital मा सर्प्राइज़ भिजिट गर्न गयौं।

Daddy को स्वास्थ मा सुधार आएको छ ! हामीलाइ देखे पछि हाम्रो मन राख्न अझै फुर्ती पनी बढाऊनु भो। यो video मा बुवा ले दिनु भएको message ले अबश्य पनि कोरोना संग लडी रहनु भएको सबैमा केहि न केहि सकारात्मक भावना अनि हौसला बढाऊन मद्दत गर्ने छ होला भन्ने आशा राखेका छौं ! *** भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

७२० पटक हेरिएको

तपाईको प्रतिक्रिया