मंगलबार ०५ आश्विन २०७८

काठमाडौं / विश्वमा विभिन्न प्रतिभा भएका मानिसहरु छन् । धेरै मानिसहरुले अनौठो कार्य गरेर विश्वलाई नै च’कित पारेका छन् । स’र्प भन्ने बित्तिकै धेरै मानिसहरु त’र्सिने गर्छन् । तर पाकिस्तानकी एक युवतीलाई भने स’र्प संग कुनै ड’र लाग्दैन । उनले एक जिउँदो स’र्पलाई आफ्नो नाकबाट छि’राएर मुखबाट निकालेकी छिन् । पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी आयसाले स’र्पलाई आफ्नो नाकबाट छि’राएर मुखबाट निकालेर दुनियाँलाई नै चु’नौति दिएकी छिन् । उनले स’र्पलाई नाकाबाट घु’सारेर मुखबाट नि’कालेको उक्त भिडियो सामाजिक सञ्जालमा भा’इरल बनिरहेको छ । भिडियोमा उनले एक टेलिभिजन कार्यक्रममा उनले सर्प’लाई नाकमा घु’सारेकी छिन् ।

३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया