मोडल / नायिका / समाज सेवी जानकी पन्त ज्यु को सहयोग सुनिता गुरुङ (बेल्जियम) बाट सामाजिक संजालमा लेख्नु हुन्छ : हार्दिक धन्यवाद!हार्दिक आभार!हार्दिक नमन।जनमैत्री अस्पताल, Galaxy 4K र रबि लामिछाने फाउन्डेसन को सहकार्यमा आर्थिक अबस्था कमजोर ।
भइ उपचार गर्न असमर्थ र उपचार नपाएका बिपन्न आम जनतालाई सर्वसुलभ र नि:शुल्क सेवा शुचारु हुन लागिरहेको छ।यस महान पबित्र अभियानमा जनमैत्री स्वास्थ्यकर्मी तथा बिरामीहरुको उचित उपचारको निम्ति राहत स्वरुप जम्मा Rs.20,512/- (twenty thousands five hundred and twelve rupeeonly) आर्थिक सहयोग गर्नु हुने सहयोगी परोपकारी मनका धनी ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******