सोमबार ३१ जेठ २०७८

निषेधाज्ञाको क्रममा एक युवक प्रेमिकाको कोठामा मृ’त फेला परेपछि युवकको परिवारले घ’टना रहस्यमय भन्दै छानविनको माग गरेका छन् । मेरो भाई विरामी भएको छ छोरालाई पठाइदिनु भनेर बोलाएपछि छोरा गएको आमाको भनाई छ । दुई दिन साँझ घरवाट निस्किएको छोरा भोलीपल्ट मृ’त्यु भएको खबर सुन्दा आमालाई कस्तो भयो होला ? आमाले नजाउ छोरा भन्दा भन्दै तपाईको छोराको जिम्मा म लिन्छु भन्दै बोलाएको पनि आमाको भनाई छ । आफ्नो छोरालाई युवतीले बारम्बार फोन गर्ने गरेको पनि आमाको भनाई छ । आमाले छोराको फोन उठाउँदा आमालाई समेत ध म्की दिएको बताएकी छन् । युवतीका कारणले नै छोराको मृत्यु भएको भन्दै आमाले घटना निश्पक्ष छानविनको माग गरेकी छन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

अफिसवाट छोरा आएर राती खाना बस्दा समेत युवतीले फोन गरेर तुरुन्तै तपाईको छोरालाई पठाइदिनु भनेर भन्ने गरेको आमाको भनाई छ । छोराले नै म कोठामा आएको छैन भनिदिनु आमा भनेर फोनमा कुरा गर्न दिएपछि आफुले त्यसै भन्दा तेरो छोरा कोठामा आएको छ मलाई किन झु टो बोलेको भन्दै युवतीले आफुलाई थ र्का एको बताइन् । हेर्नुहोस के भने त उनका बुवा र बहिनीले****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

यस्तै,अभिनेत्री श्वेता भट्टराईका श्रीमान मिलन सापकोटाको नि’धन भएको छ । उनको उपचारको क्रममा मंगलवार चावहिलस्थित एक हस्पिटलको हाई डिपेन्डेन्सी यूनिटमा नि’धन भएको जानकारी प्राप्त छ । सापकोटालाई को’रोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलवार दिउँसो ३ बजे नि’धन भएको हो । सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

यस्तै,नेकपा एमाले नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ । समूहका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिए । त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले सांसद सदस्यताबाट राजीनामा गर्ने नेता रावलले बताए । हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं । अब हाम्रा वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको बीच वार्ता हुँदैछ । वार्ता हुनु ठीक छ,’ राववले भने, ‘तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया