शनिबार ०५ आषाढ २०७८

केही महिना अघि सम्म कृष्ण वली र रुपाको निकै मार्मीक भिडियो र कथा सामाजिक सजालमा सार्वजनिक हुन्थे । उनीहरुको जोडीलाई सहयोग गर्न हजारौं नेपालीले सहयोग गरे । अहिले उनीहरुको जिवन फेरीएको छ । उनीहरु अहिले दुईवाट तीन भएका छन् ।

रुपाले एक छोरालाई पनि जन्म दिएकी छन् ।अहिले कृष्ण वली आफै हिड्न सक्ने भएका छन् । उनी आफु हिड्ने मात्र होइन अरुलाई सहयोग समेत गर्न सक्ने भएका छन् । हिमालय टेलिभिजनवाट प्रशारण हुने जिवसाथी कार्यक्रममा यो चर्चित जोडी पनि पुगेको छ ।

उनीहरुले आफुहरुको प्रेम, जिवनमा परेको क’ठिनाई र अहिलेको अवस्थाका बारेमा कुराकानी गरेका छन् ।घटना २०७५ जेठ २५ को हो । रुपा काठमाडौँमा बसेर नर्सिङको तयारी गरिरहेकी थिइन् । कृष्ण पेसाले सिभिल इन्जिनियर । उनी एक कम्पनीमा काम गर्थे । कामको सिलसिलामा उनी दाङ पुगे ।

उनले पढेको इ’लेक्ट्रोनिक्ससम्बन्धी नै थियो । उनी मिटर ब’न्द गरेर काम गरिरहेका थिए, थाहा नपाएर उनका स’हकर्मीले मिटर अन गरिदिए । कृष्णले आफ्नो विगत सु’नाउँदा भावुक भए, ‘जब हात खुट्टा ज’ले त्यो सँगै हामीले बुनेका सपना पनि ज’ले ।’

दु’र्घटनामा उनको बायाँ हात पूरै ज’ल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि क’रेन्ट लाग्यो । उनी केही बेर बे’होस भएछन् । ब्यु’झिँदा वरिपरि साथीहरु त थिए तर आ’त्तिएर एम्बुलेन्स बो’लाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बुलेन्स म’गाए ।

दाङमा नजिक उनको उपचार सम्भव हुने अस्पताल थिएन । उनी पुगे भारतको लखनउ ।दु’र्भाग्य, त्यहाँ पुग्दा धेरै ढि’ला भइसकेको थियो । समयमै पुगेको भए उनको एक हात मात्रै गु’म्थ्यो, इ’न्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गु’माए ।

विवाह लगत्तै भएको यस्तो दु’र्घटना र कृष्णको अवस्थाकाबारेमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि हजारौंले उनीहरु प्रति सहयोगको हात बढाए । रकम उठ्यो कृष्णले कृ’तिम खुट्टा लगाए । अहिले उनीहरु सामान्य जिवन विताइरहेका छन् ।भिडियो

१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया