बुधबार १५ चैत्र २०७९

हुक्सिकोट गाउपालिका देउरालि ४ मा बसोबास गर्दै आउनुभएको बिरामि चिनमाया राणा मगरले आफ्नो बिरामबाट अशह्य भएर अन्ततः आफ्नो जीवन त्या’ग गर्नुभएको छ ।पी’डा, व्यथा, दुख र चोटलाई जित्न केवल मृ`त्यु नै रहेछ भन्ने नि’चोड झि’क्दै सायद उनिले आफ्नो जिवनलाई स’धैकालागि ब’न्द गरिदिइन् ।

सामान्य मानिसकोभन्दा पेट एकदमै ठूलो भएको र शरीर पुरै सुक्दैसुक्दै भाटा जस्तै भएको थियो ।उहाको रङ्ग, रुप र स्वरुपनै पुरै परिवर्तन भएको थियो । पहिले त एकदमै ठिक थिइन तिनमाया तर पछिल्लो पाच-छ महिनाबाट यस्तो भएको उनले बताएकि थिइन् ।आफुलाई पेट असाध्यै दु’ख्ने र कहिलेकाही त सहनै नस’क्ने उनले जिकिर गरेकि थिइन् ।

उनका श्रिमान ज्याला मजदुरि गर्छन्।आफ्नो श्रिमतिको स्याहार सुसार र उपचार खर्च हार गु’हा’र गर्दै जुटाएका श्रिमानले पनि अन्ततः विश्राम पाएका छन् किनकि उनको श्रीमती नै जो रहिनन् ।चिनमायाको सुरुवाति उपचार गर्न चिकित्सकको मा लादै गर्दा उहाको कलेजो पुरै ड्या’मेज भएको र पेटमा पानी जमेको र उपचार खर्च अत्याधिक लाग्ने भनेपछि उपचारले निरन्तरता पाउन सकेको थिएन् ।

ती चिनमायालाइ पनि सायद अब परिवारको बो’झ भएर फि’टि’क्कै बा’च्ने मन नै लागेन ।श्रिमानको त्यो दु’र्ग’ति आफ्नो पी’डा अत्याधिक भएसगै उनले बरु यसरि बा’च्नुभन्दा म`र्नु नै उचित ठानेर उनले यो संसारबाट बिदा मागिन् ।कठै बिचरा यो सब गरिबिले दिएको श्रा’प नै हो ।

४४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया