शुक्रबार १७ चैत्र २०७९

पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १० गैडाखालमा एक बेवारिसे महिलाको शव फे’ला परेको छ । हिजो साझ करिब ६:३० बजे तिर गैडाखालमा रहेको बुद्ध शान्ती साझेदारी जङ्गलमा शव फेला परेको हो । स्थानिय गाई बाख्रा चराउन जङ्गल जादा श’व देखे पछि प्र’हरीलाई खबर गरेका थिय ।

अन्दाजी बर्ष ४० देखिने महिलाको टाउको एकातिर शरीर अर्को तिर परेको अबस्थामा श’व फे’ला परेको थियो। महिलाको मोबाइल, ब्याग, चप्पल समेत फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्र’हरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन। भने थप अनुसन्धान भैइरहेको छ।

यो पनि,दुई साता सम्म एपीवान टेलिभिजनवाट का’रवाहीमा परेका प्रकास सुवेदी फेरी टेलिभिजनमा फर्किएका छन् । उनले आफु धेरै बुझ्ने हुँदा दुख पाएको बताएका छन् । चलचित्र उद्योगमा भएको कमीकमजोरीका बारेमा बोल्ने र देखाउने नै आफ्नो उद्देश्य भएको उनले दो’होर्याएका छन् । नायीका शिल्पा पोखरेलको बारेमा एकोहोरो कार्यक्रम बनाएपछि उनी वि’रुद्ध शिल्पाले उ’जुरी दिएकी थिइन् । उनले टेलिभिजन कार्यालयमा गएर उ’जुरी दिएपछि उनको कार्यक्रम निलम्बनमा परेको थियो ।

उनी फेरी निलम्बन फुकुवा भएर टेलिभिजनमा फर्किएका छन् । उनले एपीवानको लोगो मुनी फेरी कार्यक्रम बनाउन पाउँदा आफुलाई निकै खुसी लागेको बताए । तर के सहमति पछि उनको निलम्बन फुकुवा भयो भन्ने कुरा भने खुलाएका छैनन् । शिल्पाले आफ्नो चरित्रका बारेमा टिप्पणी गर्दै कार्यक्रम बनाएको भन्दै पुजाले कलाकार सम्बन्धी संघसंगठन र टेलिभिजन कार्यालयमै गएर उजुरी दिएकी थिइन् ।

१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया