शुक्रबार १७ चैत्र २०७९

जोरपाटी स्थित नेपाल मेडिकल क ले ज ले अ स्प ता ल मा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मा त्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्य व स्था गर्न बि रा मी पक्षलाई आ ग्र ह गर्दै मंगलबार बि हा न सू च ना जा री गर्‍यो । अक्सिजन उपलब्ध हुन न सक् ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जा न का री नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल् ले ख थियो । सूचनापछि उपचाररत को रो ना संक्रमित र उनका आफन्त आत्तिए । ‘राति पनि अक्सिजन चाहिनेजति दिइएन । बिहान त अक्सिजनै सकिने सू च ना आयो,’ एक संक्र मि त का आ फन् तले भने ।

नेपाल मेडिकल क ले ज को अस्पतालमा अक्सिजन सपोर्टमा ९९ संक्रमित उ प चा र र त थिए । भनसुन गरेर र पालो कुरेर बल्ल बेड पाएकाहरू धेरै थिए । उक्त सूचनापछि बन्दोबस्त मिलाएर २२ जना अन् य त्रै गएका छन् । जसमा आईसीयूमा उपचाररत एक जना को रो ना संक्रमित पनि छन् । संक्रमितको संख्या हरेक दिन बढे पनि अक्सिजन पाउनै स मस् या भएपछि भ र्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नु पर्ने अ व स्था मा पुगेको अस्पतालका नि र्दे श क डा। राजेशकिशोर श्रेष्ठले बताए ।

‘म आफैं रातभरि लाइन बसें । यता अस्पतालमा अक्सिजन सकिन लाग्यो भनेर बा र म्बा र फो न आउँथ्यो । लाइन बस्दाबस्दै अक्सिजन भर्ने मेसिन बि ग्रि यो भनेपछि के हुन्छ होला रु’ उनले भने, ‘अक्सिजन स कि न लाग्यो भनेर बिरामी पनि रुन थाले । अक्सिजन नभएकैले हुन सक्ने दु र्घ ट ना रोक्न बिरामी डिस्चार्ज गर्न बाध्य भयौं ।’ डा। श्रेष्ठले अक्सिजन प्लान्टमा लाइन बसेका बेला पनि अरूले पालो मिच्ने गरेको सुनाए । उनले अब नयाँ बिरामी पनि न. लि ने नि धो गरेको बताए ।

ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पनि अक्सिजन अ भा व कै का र ण थप संक्रमित भर्ना लिन छाडेको भन्दै मंगलबार वि ज्ञ प्ति जा री गरेको छ । अस्पतालले विज्ञप्तिमा भ र्ना भएका सं क्र मि त लाई पनि अ क्सि ज न अ भा व का का र ण उपचार गर्न नसकिने अ व स्था नि र्मा ण हुन सक्ने जनाएको छ । स्थिति सा मा न्य बनेर आवश्यक अक्सिजन र अन् य सा म ग्री प्राप्त भएसँगै नयाँ भर्नाका ला गि अ स्प ता ल व्यवस्थापनबाट अर्को सू च ना जारी हुने वि ज्ञ प्ति मा उ ल्ले ख गरिएको छ । यो स मा चा र कान्तिपुर दैनिकमा छ ।

५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया