हिन्दु शास्त्र अनुसार हिन्दु धर्मावलम्बीहरुले हरेक शुभ कार्य गर्दा शुभ मूहूर्त हेर्ने परम्परा रहेको छ ।
शुभ कामको लागि शुभ साइत जुराएर कामको सुरुवात गरे सफल हुने धार्मिक मान्यता रहेको कारण साइत जुराउने चलन रही आएको छ ।अशु’भ समयमा शुभ काम थालियो भने काममा सफलता हैन असफलता प्राप्त हुने विश्वास रहेको छ ।
जुन बेला रा’हुको समय चलेको हुन्छ त्यो समयमा शुभ कार्य गर्न नहुने धार्मिक मान्यता रहेको छ । श’निग्रहपछि अशु’भ मानिएको रा’हुको छायाँले गर्दा अशु’भ फल प्राप्त हुने गर्दछ ।
हरेक दिन राहुको समय ९० मिनेट हुने भएकाले त्यो समयमा कार्य गर्नु शुभ मानिदैन् । सर्योदयदेखि लिएर सूर्यास्तसम्म आठौँ भागको स्वामीलाई रा’हु मानिन्छ । त्यसकारण हरेक दिन रा’हुको सयम चलेको बेला शुभ कार्य गर्न नहुने बताएको छ । जान्नुहोस् कुन समय हो त रा’हुको ।
१.आइतबार रा’हुकालको समय बेलुका ०४:४५ देखी ६:१५ बजेसम्म रहनेछ २.सोमबार रा’हुकालको समय बिहान ०७ :४५ देखी ९:१५ बजेसम्म रहनेछ। ३. मंगलबार रा’हुकालको समय दिउसो ०३:१५ देखी ०४:४५ बजेसम्म रहनेछ। ४. बुधवार रा’हुकालको समय दिउसो १२:१५ देखी ०१:४५ बजेसम्म रहनेछ।
५.बिहिबार रा’हुकालको समय दिउसो ०१:४५ देखी ३:१५ बजेसम्म रहनेछ। ६.शुक्रवार रा’हुकालको समय बिहान १०:४५ देखी १२:१५ बजेसम्म रहनेछ। ७.शनिवार रा’हुकालको समय बिहान ९:१५ देखी १०:४५ बजेसम्म रहनेछ।
हरेक दिन रा’हुको समय ९० मिनेट हुने भएकाले त्यो समयमा कार्य गर्नु शुभ मानिदैन् । सर्योदयदेखि लिएर सूर्यास्तसम्म आठौँ भागको स्वामीलाई रा’हु मानिन्छ । त्यसकारण हरेक दिन रा’हुको सयम चलेको बेला शुभ कार्य गर्न नहुने बताएको छ । कुन समय हो त रा’हुको ? यसको बारेमा माथी जानकारी दिईसकेका छौ ।