शुक्रबार १७ चैत्र २०७९

के डाक्टरले एक व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा फिट गर्न सक्छन् ? मेडिकल साइन्समा अन्य अङ्गजस्तै टाउको प्र’त्यारोपण पनि सम्भव हुन सक्छ ? बेलायतका एक पूर्व न्यूरोसर्जन तथा रोबोटिक्स विज्ञले यस विषयमा आफ्नो धारण राखेका छन्।

बेलायतका हल यूनिभर्सीटी टिचिङ हस्पिटलका पूर्व क्लिनिकल प्रमुख डा ब्रुस म्याथ्युलेखआउँदो १० वर्षमा टाउको प्र’त्यारोपण सम्भव हुने दाबी गरेका छन्। उनले रोबोटिक्स, स्टेम सेल प्रत्यारोपण र शक्तिशाली श’ल्यक्रि’या गर्ने प्रविधिको विकास भएका कारण यो सम्भव हुन सक्ने दाबी गरेको समाचारमा उल्लेख गरिएको छ। *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

८४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया