कोरोना महामारी बिच विवाह गरेका नव विवाहित जाेडि दाङको घोराही-18 नवलपुर निवासी अबिनाश राना र सिर्जना राना कवरले आफ्नो बिवाह खर्च कटाइ कोरोना को महामारिको बेला ओक्सिजन सिलिन्डर नपाएर बिरामीको उपचारमा समस्या भइरहेको अवस्थामा उक्त जाेडिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (RAHS) घाेराहीलाई 51 हजार रुपैया ओक्सिजन सिलिन्डर खरिदका लागि आ’र्थिक सहयोग गर्नु भएकाे छ । RODB Team बाट उहाँहरुकाे वैवाहिक जिवन हाँसिखुसी सफल तरिकाले बिताेस् भनि शुभकामना व्यक्त गर्दछौं ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
यस्तै ,केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनका लागि तयारी सुरु भएको छ । राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र वैकल्पिक सरकार गठन गर्न वि’पक्षी दललाई अब दवाव परेको छ । मंगलवार एकाविहानै प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको घरमा जमघट सुरु भएको छ । देउवाले नयाँ सरकार गठनका लागि पहल थालेका हुन् । देउवाले केपी ओलीको विपक्षमा रहेका दल र नेताहरुसँग परामर्श थालेका हुन् । ओलीलाई विश्वासको मत नदिएर पार्टीको ह्वीप उल्लंघन गरेको नेकपा एमालेका माधव नेपाल समुहका नेता पनि देउवा निवास पुगेका छन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
देउवा निवास बुढानिलकण्ठमा कांग्रेस(माओवादी र जसपा तथा एमालेका ओलीविरोधी समूहबीच छलफल सुरु भएको हो । शीर्ष नेताहरुबीच अनौपचारिक छलफलहरु चलिरहेको र दिउँसो २ बजे गठबन्धनको बैठक बस्ने कांग्रेस स्रोतले जनाएको छ । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए । आजको छलफलमा विश्वासको मत दिन अनुपस्थित एमालेको माधव पक्षका नेतालाई समेत बोलाइएको हो ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****