बुधबार १५ चैत्र २०७९

कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको समयमा नेपालमा विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ । विभिन्न मुख्य सहरमा प्राय नयाँ नियम लागू गरि सबैलाई रोगबाट जोगिन विभिन्न नीति नियम लागू हुँदै आइरहेका छन ।

झापामा पनि केही दिनदेखि नयाँ नियम लागू गरिएको छ । बिगत एक हप्तादेखि सूचना दिदै आइरहेको र सडकमा प्रहरीले नयाँ नियमसंगै कडा कारबाही सुरु गरेको छ ।

झापाको दमक चोकमा हरेक दिन प्रहरीले एक एक गाडी अटो सिटि मोटरसाइकल लगायत विभिन्न सवारी साधनको चेकजाच गरिएको छ । यसैक्रममा केही दिन अगाडि प्रहरीकै अगाडी एक मोटरसाइकलमा सवार ब्यक्तिले आफू पुर्ब प्रहरी भन्दै डिउटीमा खटिएका प्रहरीलाई थर्काउन खोजेपछि प्रहरीले प्रहरीलाई समेत नछोडी कडा कारबाही गरेका थिए ।

आज भने धेरै कडा गरिएको छ । बिहेको गाडीलाई समेत छोडिएन । नाटक गर्दा प्रहरीको फन्दामा परेका सयौंको लाइन नै लाग्यो बहाना गर्नेलाई सडकमै यस्तो यस्तो कारबाही गरिएको छ । तलको भिडियोमा हेर्नुहोला ।

२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया