बुधबार २० साउन २०७८

नयाँ दिल्ली- दुबईको शाहजहाँदेखि लखनऊका लागि उ’ड्दै ग’रेको इ’न्डिगो एयरलाइन्सको जहाज मंगलबार मे’डिकल इ’मर्जेन्सीका कारण पाकिस्तानको क’राँचीमा आ’पतकालीन अवतरण गरेको छ। बि’रामी यात्रुको भने ज्यान गु’मेको छ। मंगलबार चि’कित्सकीय आ’पतकालीन स्थितिका कारण ह’वाईमार्ग नै प’रिवर्तन गरेर जहाज पाकिस्तानको क’राँची विमानस्थलमा उ’तार्नु परेको थियो। यद्यपि बि’रामी यात्रुको भने मृ’त्यु भएको छ।

यता, इ’न्डिगोले आफ्नो बयानमा यात्रीको समय रहेसँग आ’पत्तकालीन चि’कित्सकीय सेवा नमिलेका कारण क’राँचीमा उ’तारे पनि चिकित्सकहरुले मृ’त घोषणा ग’रिदिएको बताएको छ। इ’न्डिगोको ६इ १४१२ नम्बरको फ्ला’इटबाट बि’रामीलाई लखनऊ ल्याउँदै गरिए पनि आ’फ्तकालीन अवस्था आएपछि जहाज क’राँचीमा अवतरण गरिएको थियो। एयरलाइन्सले ब’यानमा भनेको छ, ‘यो खबरले सबैजना दु’खी भएका छौँ। पी’डित परिवारप्रति हाम्रो स’मवेदना छ।’

२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया