आइतबार १७ साउन २०७८

बागलुङ/ बच्चा साथमा भएकि यी महि’लाले बागलुङ नयाँबसपार्क स्थित एक हो’टलमा तीन दिनको बसाइँ पछि सोही हो’टलकी १३ व’र्षिय बालि’कालाइ लला’इ फ’काइ अ’पह’रण गरेकि थिइन ।प्रह’रिलाइ सुचना गरेपछि मालढुङ्गामा प्रहरीले अप’हरित बा’लिका सहित त्यी महि’लालाइ पक्रा’उ गरि अनु’सन्धानका लागि जि. प्र.का. बागलुङमा राखेको छ ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

रौतहट चन्द्रनिगाहापुर घर श्रिमानको नाम सुवाष चौधरि र माइति बागलुङको दक्षिणी भेगमा भएको र आफ्नो नाम अनुष्का नेपाली बताएकि छिन ।तर पछिल्लो अपडेट र उनका आफन्तका अनुसार उनको वास्तविक नाम सुमित्रा नेपाली र उनकि सँग भएकि छोरिको नाम ममता नेपाली भएको खुल्नमा आएको छ। र बाँकि अनु’सन्धान जि.प्र.का. बागलुङ मा हुँदैछ ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया