लाउलाउ खाउखाउ भन्ने २० बर्षको कलिलो उमेरमा यी नानिको को ज्या’न गएको छ । छोटो समयमा सानो मन गराएर तिम्रो यो गलत निर्णयले गर्दा घरपरिवार लगायत सम्पुर्ण आफन्तजन हरुलाइ सोकसन्तप्त बनाएको छ! उनका दाजुको सामाजिक सन्जालमा भाबुक शोक बेदना ।
कति अचम्म छ है! यो संसार को चलन बस्दा बस्दै को घर छाद्नु पर्ने!लेख्दा लेख्दैको थर छाद्नुपर्ने! अनि एकदिन यो संसार पनि छोडनु पर्ने ! प्यारो बहिनी आज तिमी २० बर्ष को कलकलाउदो लाउलाउ-खाउखाउ भन्ने उमेरमा हाम्रो आखा देखि टाढा भएपनि हाम्रो हृदय देखि कहिलै टाढा हुनेछैनौ ! अझै पनि लागिरहेको छैन यो घटना सच्चिकै हो भनेर!भिडियो हेर्नुहोस।
तिमिसङ्ग हाम्रो एउटामात्र गुनासो रहयोकि हाम्रो शब्दहरुले तिम्रो पिडालाई कम गर्न सकेन दुख सङ्ग हार खएउ! छोतो समयमा सानो मन गराएर तिम्रो यो गलत निर्णयले गर्दा घरपरिवार लगायत सम्पुर्ण आफन्तजन हरुलाइ सोकसन्तप्त बनएको छ!जो गरेउ आफ्नो एक्लो खुशी को लागि सम्पुर्ण लाई दुखी बनएर गएउ ! तिम्रो आत्माले शान्ति पओस तिम्रो स्वर्ग मा बास होस बहिनी हर्दिक श्रद्धाञ्जली ? जन्म २०५७-५-१२ / मिर्तु २०७७-५-२४