शुक्रबार १७ चैत्र २०७९

भगवान यस्तो पिडा कसैलाइ नदेउ…
बैतडी पाटन न पा ४ का स्थानीय ११ बर्षिय बालक आयुष बिष्ट बाख्रा चराउन गएका बेला , नजिकै रहेको मेन लाइनको तारमा छोएर करेन्ट लाग्दा जि’उन म’रणको ल’डाइ लड्दैछन , नेपालमा उपचार हुन नसकेपछि रेफर गरेर भारतको रूद्रपुर नारायण अस्पतालमा उपचाररत छन , बालकको अवस्था निकै ना’जुक छ , भारतमा ज्याला म’जदुरी गरेर छाक टार्ने बुवा सगं छोराको उपचार गराउने पैसा छैन , छोराको जीवनको लागि हा’रगु’हार गर्दैछन , कृपया सकेको सहयोग गरौ , यदि हामिले गरेको सहयोगले यो बालकले नयाँ जिन्दगी पाउछन भने सबैभन्दा ठूलो धर्म हुनेछ । जय मानव सेवा।

नेपाल बिधुत प्राधिकरण लापरबाहीले यो घटना भयको जानकारी गर्दछु ! बच्चाको अबस्था एकदम नाजुक छ ! सक्नु हुन्छ पोस्ट गरि सहयोग गरि दिनु पर्यो ! घटना बैतडी पाटन नगरपालिका ४ बैतडी को हो ! बच्चाको नाम आयुष बिस्ट उमेर ११ बर्ष बुबाको नाम गणेश बिस्ट भारतमा रोजगारी गर्दछन पि’डित का बुवाको आ’र्थिक अवस्था एकदम कमजोर भयको मान्छे हो ! त्यो भन्दापनि यो बिसय बस्तु लाइ माथी लगी दिनु पर्यो भोलि बिधुत प्राधिकरणको ला’परबाहीले कारणले अ’काल अर्को कसैको ज्यान नजावोस निबेदन छ हजुर मा भारतको रुद्रपुर नारायण अस्पताल उपचार हुदै छ ! हजुर जस्तो नाम चलेको पत्रकार बाट सहयोग को ठुलो आशा गरेको छु ! तपाई हरु जस्तो मिडियाले सहायोग गर्यो भने पि’डितलाइ अलिकति भयपनि राहत हुनेछ !

बिटक गाउमा जन्मिएका आयुषको उपचारको लागि पैसा नै छैन। घरमा कमाउने मान्छे पनि कोहि नहुदा र अलिअलि कमाएको पैसा पनि सकिएको हुदा सहयोग को अपिल गरेका छन्। घरको एउतै छोरा त्यस माथि यस्तो पिडा थपियो। अलिअलि भएको पैसा नेपाल मै उपचार गरेर सकियो। नेपाल उपचार गर्दा स्वास्थ्यमा केहि सुधार नआएपछि उनलाई भारत लगियो। अब भारतको उपचारमा उनीहरुसंग पैसा नै नभएको हुनाले सहयोग को अपिल गरेका हुन्। थप जानकारी लिनु पर्ने भय मोबाइल नम्बर :- ९८०११८६८०७, ९८५८४२१८५२

१८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया