शनिबार ०५ आषाढ २०७८

भनिन्छ नि, ‘चालिसे लागेछ बै’स जागेछ ।’ यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बै’स जाग्छ रे ।

हाम्रो समाजमा कहिकतै महिलाहरु ४० वर्षपछि अर्को स’म्बन्धमा रहेको घ’टनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।विवाह पश्चात मानिसहरु वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता स’मस्याले अन्ततः कतिपयको स’म्बन्ध वि’च्छेद पनि भएको छ ।

विवाह पछि स’म्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हा’बी भएतापनि एक अध्ययनलेमहिला पनि विवाहवेत्तर स’म्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ ।अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या बिवाह पछि पनि स’म्बन्धमा रहन्छन्।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया