बुधबार १५ चैत्र २०७९

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मानिसहरुलाई बे’चैन बनाएको छ । अवस्था दिनप्रतिदिन बिग्रँदै छ । भारतमा दैनिक चार लाखभन्दा धेरैमा कोरोना देखिएको छ । यस्तो अवस्थामा महामारीबाट ब’च्नका लागि बिरामी बलियो हुन जरुरी छ । कोरोना भाइरसबाट निको भएका बि’रामीमा कमजोरी धेरै दिनसम्म रहने गरेको छ ।

यस्ता बि’रामीले मांशपेशी र इ’म्युनिटीलाई ब’लियो बनाउन जरुरी र शरीरमा पनि उर्जा ल्याउनका लागि राम्रो खानपान गर्न जरुरी छ । कोरोना संक्रमित र कोरोनाबाट निको भएका बि’रामीको स्वास्थलाई ध्यानमा राख्दै भारत सरकारले आफ्नो अधिकारिक ट्वीट ह्या’न्डलमार्फत केही त्यस्ता खाद्यान्नको प्रवद्र्धन गरेको छ, जसको सेवन जरुरी छ । भारत सरकारले दिएको सुझाव यस्तो छ –

– पर्याप्त भिटामिन र खनिज प्राप्त गर्नका लागि फलफूल र तरकारीलाई डा’इटमा समावेश गर्नुस् । – चिन्ताबाट छुटकारका पाउनका लागि कम्तिमा ७० प्रतिशत कोकोसँगै डार्क चकलेटको थोरै मात्रा सेवन गर्न जरुरी ।– इम्युनिटी बढाउनका लागि बेसार मिसाएको दुध सेवन गर्नुस् ।

– धेरैजसो बिरामीलाई हरेक कुराको ग’न्ध आउँछ, जसका कारण उनीहरु केही खान मन गर्दैनन् । यस्ता बि’रामीले थोरै थोरै समयमा हल्का खान जरुरी छ । खानमा अमचुर (आँपको धुलो) प्रयोग गर्नुस् । यसले स्वाद बढाउँछ र यसमा समावेश भिटामिन सीले रो’गबाट निको हुन पनि सहयोग गर्छ ।

– कोदो, जौजस्ता अनाजलाई खानमा समावेश गर्नुस् ।– प्रोटिनको राम्रो स्रोत मासु, अण्डा, माछा, पनिर, सोयाबिन, बदाम र अन्य बि’जहरुको से’वनले तपाईको शरीरलाई नि’को हुन सहयोग गर्नेछ । – बदाम, जै’तून, स’रस्युलगायत स्वस्थ तेलको प्रयोग गर्नुस् ।

११४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया