आइतबार ०६ आषाढ २०७८

काठमाडौं चर्चित मोडल रश्मि तामाङ्ग बैबाहिक जीवनमा बाधिएकी छिन। लामो समय देखि प्रेममा रहेकी रश्मि केहि समय अगाडी अमेरिकामा बस्दै आएकी थिइन। अहिले उनि नेपाल आए संगै बैबाहिक जीवनमा बाधिएको तस्बिर बाहिर आएको छ। नुवाकोटमा जन्मिएकी रश्मिले गोरखा जिल्लाका अनिल राना मगर संग अन्तरजातीय बिबाह गरेकी हुन्।अनिल सामान्य ब्यबसायी हुन् भने रश्मिले कलाकारितालाई निरन्तरता दिदै आएकी थिइन। **यो समाचार को पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

यो पनि:अन्तत , जय किसान बस्नेत र राजेन्द्र खड्गी प्रकाश सुबेदीको कार्यक्रमा आमने सामने

पछिल्लो समय आफ्नो अभिव्यक्तिले निकै चर्चा र बिबादमा आएका नेपालि सिने क्षेत्रका दुई हस्ती जय किसाब बस्नेत र राजेन्द्र खड्की मिडियामा आमने सामने भएका छन। प्रकाश सुबेदीको कार्यक्रम ग्ल्यामर गफमा दुई जना आमने सामने भएका हुन। यसै कुराको जानकारी दिंदै पत्रकार सुबेदिले स्टाटस लेखेका छन ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

आज राती 8 बजे AP1 टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी VS जय किशन बस्नेत VS प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहसb आज राति 8 बजे ,गरमागरम ग्लामर गफ – द्वन्द निर्देशक राजेन्द्र खडगी र अभिनेता जय किशन बस्नेत एकै साथ !!

त्यस्तै यही कुराको जानकारी दिंदै अभिनेता जय किसान बस्नेतले लेखेका छन् . आज राती 8 बजे AP1 टि भि तथा रजतपट अनलाइन टि भि मा हेर्नुहोला, राजेन्द्र खड्गी VS जय किशन बस्नेत VS प्रकाश सुवेदी एकसाथ, अत्यन्तै खरो बहस ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया