आइतबार १९ चैत्र २०७९

बीबीसीको सन २०२० का संसारका १०० जना प्रभावशाली महिलाहरूको सुचीमा परेकी सपना रोका मगर वास्तवमै एउटि नेपालकी होनहार चेली हुने हुन ।बे’वा’ रिसे श’व व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।

बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

सपनाले तीन दर्जन भन्दा बढी बे वा रि से श व जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

अब हेरौं उनै सपना रोका मगरका रमाइला टिकटक भिडियोहरु:

३९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया