आइतबार ०६ आषाढ २०७८

दुलाहाको घर भित्रिन नपाउँदै नुवाकोटकी बेहुलीको भयो एस्तो अवस्था कसैलाई पनि न परोस एस्तो। वैवाहिक कार्यक्रम अगाडि बढाइयो । दुलही शिला केसीको गोरखा जिल्लाका भीमबहादुर गुरुङ र मन्सरी गुरुङका छोरा सोनामसँग विवाह हुँदै थियो ।

उनलाई सोही दिन गोरखा पुर्‍याउने निधो थियो पारिवारिक स्रोतका अनुसार । विवाहको विधि, संस्कार पूरा हुन नपाउँदै नवदुलही शिलालाई मण्डपमै एक्कासी ज्वरोले च्याप्यो । शिलालाई उच्च ज्वरो देखिएकोले हत्त न पत्त अनमाइयो ।

गोरखा पुर्‍याउनु पर्ने बेहुलीलाई औपचा`रिकता पूरा गर्न काठमाडौंमै बेहुलाको आफन्तकोमा भित्र्याए । हतारहतार सामाखुसीस्थित बीपी स्मृति अस्पतालमा भर्ना गरिएको थियो । तत्काल जाँच अगाडि गर्दा शिला कोरोना भाइरस संक्रमण पुष्टि भयो ।

२७ वर्षकी शिला उमेर र स्वस्थताका हिसाबले को`रोना जित्ने अनि पराइघरमा भित्रिने केसी दम्पतीको आशा थियो । दुर्भा`ग्य, शीला अस्पताल भर्ना भएको ८ औं दिनमा शनिबार वैशाख १८ गतेका घर फर्किनन्, सदाका लागि बिदा भइन् ।प्रतीकात्मक तस्बिर

९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया