शुक्रबार ०४ आषाढ २०७८

दाङ सेकेन्डहेन्ड बाईक बिक्री बितरनमा रिन लागेत अर्जेट परेकोले बाईक बिक्रीमा छ दाङ तुल्सिपुरमा 18 मोडेलको बाईक 220 Ti पल्सर सिरिजको बिक्रीमा छ र बाईक यकदम फेरेस छ माईलेज राम्रो दिन्छ र बाईक रिनिहु गरेको हो single hand ho अरुलाई चलाउन देको छैन ।

बाईक फेरेछ हजुर यदि लिन चाह्स्नु हुन्छ भने दाङ आयर सम्पर्क गर्दा हुन्छ अरु बाईक हरु पनि थुप्रै रहेका छन र बाइक किन्दा के के कुराम ध्यान दिने सुरुमा माईलेज हेर्नू पर्छ अनि डाईर कस्तो छ त्यो पनि हेर्नू पर्छ अनि चेनइसपोकेट हेर्नुहोस कलोट डिसपेट हर्नु हुर्नु पर्छ ।

र आवाज कस्तो दिन्छ त्यो पनि हेर्नू पर्छ इन्जिन खोलेको छ कि छैन तयो नि हेर्नू पर्छ सबै हेरे पछि मात्र बाईक किन्न हुन अनुरोध गरदछौ बाईक किन्छ यो कुराम्रो सग हेर्नुहोला धन्न्नेबाद । दाङको वर पर बाईक इस्किटी सबै किन्न छ भने हामी बाट लिन अनुरोध गर्दछु ।

सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आ छापावाला सुन तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया