यी नै हुन् हजारौं गरिव दुखि बिरामीको सेवा गर्दै आएकी गंगा राना जो स्कुटर दु८र्घ’टनामा परी स’दाको लागि अस्ताईन् !
मानिसको जिबन कहाँ पुगेर कति बेला अन्त्य हुन्छ थगन नहुने रहेछ । गंगाको एउटा सपना थियो हजारौ बिरामीको सेवा गरेर जिबन बचाउने ।अरुको जिबन बचाउने सपना देखेर स्वास्थ्य पेशा रोजेकी गंगा आफ्ना हजारौ सपना थाती राख्दै बिदा हुनु पर्यो । अफ्नो कर्मलाई निरन्तरता दिन उनि कार्यालय जादै गर्दा दुर्घटनामा परिन । चितवनस्थित शक्तिखोर स्वास्थ्य चौकीमा कार्यरत अनमी गंगा रानाको स्कुटर दु८र्घ’टनामा मृ८त्यु भएको हो ।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यो पनि:शिल्पाको एक वर्षकी छोरीलाई कोरोना संक्रमण, लेखिन् भावुक स्टाटस्
कोरोनाभाइरसको दोस्रो लहरले भारतमा विध्वंश मच्चाइरहेको छ । मुम्बई र महाराष्ट्रमा पछिल्लो दिन थुप्रै ठूला सेलिब्रिटी पनि यो रोगको चपेटमा आए ।
आलिया भट्ट, रणविर कपुर, दिपीका पादुकोणलगायतले कोरोना संक्रमणसँग लडिरहँदा बलिउड अभिनेत्री शिल्पा सेट्टीको परिवार पनि कोरोनाको कारणले पिडित बनेको छ ।
उनको आमा, श्रीमान र १ बर्षकी छोरीलाइ समेत कोरोना संक्रमण देखिएपछि उनी भावुक बनेकी हुन् । उनले इन्स्टाग्राम अकाउन्टमा यसबारे पोस्ट गर्दै भनिन् ।
‘पछिल्लो १० दिन हाम्रो लागि निकै मुश्किल रह्यो । मेरा सासु–ससुरा कोभिड द्वारा संक्रमित पाइए । त्यसपछि समिशा, वियान–राज, मेरी आमा र राज पनि यसको चपेटमा आए । आधिकारिक दिशानिर्देश र डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा आफ्नो कोठामा छन् ।’