मंगलबार १२ आश्विन २०७८

काठमाडौ / नवलपुरको कावासोतीमा ६ महिनाकी छोरीको रहस्यमय निधन पछि आमाले उनकै वुवा विरुद्ध कानुनी ल डा ई सुरु गरेकी छन् । आफ्नो काख रित्तो बनाउने श्रीमान नै हुन् भन्दै उनी छोरीको न्यायका लागि अगाडी आएकी छन् । बालिकाको आमाले नै श्रीमान विरुद्ध उजुरी दिएपछि त्यो घटनाको अनुसन्धान सुरु भएको छ ।

बालिकाको मामाले पनि सोही कुरा सहि भएको भन्दै बहिनीलाई न्याय दिलाउन माग गरेका छन् । दुर्गानाथ सिग्देल बालिकाका मामा हुन् । उनले आफ्नो बहिनी निकै या त ना सहेर त्यो घरमा बसेको बताउँछन् । माघ २० गते भएको घटनाले आफ्नो बहिनी कति सहनशिल रहेछ भन्ने कुरा थाहा पाएको बताउँछन् ।

बुवा नभएका का’रण आफुले छोरी जस्तै हुर्काएकी बहिनीले प्रेम विवाह गरेकी थिइन् । तर परिवारमा आफुले निकै समस्या भोगेको कुरा बहिनीले कहिल्यै सुनाएकी थिइनन् । भान्जीको नि’धन हुनुभन्दा दुई दिन अघि पनि घरमा वि वा द भएपछि वडा कार्यालयमा लगेर मिलापत्र गरेर पठाइएको थियो । बहिनीको घरकाले यो छोरी हाम्रो लागि घाँ डो भएकी छ भन्ने गरेका थिए ।

त्यसको दुई दिन पछि घरमा जे भयो त्यसले उनको बहिनीको जिंदगी उ जा डि न्छ । घर नजिक पुजा भएकाले घरमा अमाजु, सासु, ससुरा, हजुरआमा र उनका श्रीमान घरमा थिए । सबैले भान्छामा खा ना खाँदै गर्दा तल आँगनमा खेलीरहेकी ६ महिनाकी बालिका निकै नराम्रोसंग रुन्छिन् । तर बहिनी छोरीलाई के भएछ भनेर तल झर्न खोज्दा उनलाई झर्न दिइएन ।

एक छिन पछि तल आउँदा छोरी काखमा लिएर उनका बुवा उभिएका थिए, कोठा भरी बा न्ता ग रे को थियो । औ ष धी गर्न अस्पताल लैजाउँ भन्दा पनि दिइएन । उनलाई घरेलु औ ष धी दिनुपर्छ भन्दै उनलाई फेरी जडिवुटी खुवाए । अस्पताल लैजान नदिएरै बालिकाको निधन भएपछि अहिले श्रीमान विरुद्ध उ जु री दिएर अनुसन्धान सुरु गरिएको हो ।

२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया