शनिबार १६ साउन २०७८

नौ महिनाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छोडेर आमा घरबाट भागिन् ।प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टिन पुग्यो।आमाको काखमा रमाउने आमाकै काखमा निदाउने यी नौ बर्षिय छोरिको के नै गल्ति थियो होला र ? श्रिमान (दिपेन्द्र बलामि) बताउछन् कि लाउन खानको कमि त थिएन तर त्योभन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बिचरा ।

घर- झगडा सबैकोमा अवश्य हुन्छ ,त्यो पनि भएको हो या हैन हामी त जान्दैनौ मनमुटाव कमि कमजोरी दुबैबाट भएको होला तर त्यस्को सजाय यति सानि फुल जस्ति छोरिलाई किन दिन्छौ ,बिन्ति छ फर्कि आउ बहिनी ।

थप हेर्नुस् भिडियो सामाग्री

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया