बुधबार १५ चैत्र २०७९

झापामा नसोचेको घटना घटेको छ । झापामा एउटा बालक जो दुई वर्षको बालक भारतीय नौ जनाको समूह जसमा एकजनाले बोरामा हाल्दै गरेको भेटिएको छ ।

सबैजना गाउँलेहरु मिलेर त्यो चो रलाई भेटेर स मा तेर राम धु ला इ गरेका छन् सबै छक्क पर्ने यो घटना यो लगाउनको समयमा झापामा घटेको हो । भारतको सिमाना नजिकै रहेको भद्रपुरको एउटा गाउँमा भारतीय केही व्यक्तिहरु गाउँमा छिरेर २ वर्षिय बालकलाई बोरामा हाल्दै गरेको घरकी हजुरआमाले देखेपछि उनलाई कु ट पि ट ग र्न था लेकी थिइन ।

त्यसको केही समय बित्न नपाउँदै गाउँलेहरु सबै भेला भएर त्यो बच्चा चोरलाई समातेर प्रहरीलाई जिम्मा लगाएका छन । गाडीमा बस्न निकै अटेर गरेपछि प्रहरीले ज बर्ज स्ती गाडीमा हुलेर लगेको थियो । प्रहरीको अनुसन्धानपछि यो खुल्न आएको छ कि जम्मा जनाको समूह झापा भरि अरु 8 जना छरिएर बच्चा चो री ग र्ने योजना गरेको पक्राउ पर्ने भारतीय व्यक्तिले जनाएका छन ।

केही पत्रकारहरूको टोली आज घटनास्थलमै पुगेर स्थलगत रिपोर्टिङ गरेको छ । घटनास्थलमा पुग्दा सुरुमा बच्चालाई बोरामा हाल्दै गर्दा देख्ने दिदी पहिलोपटक मिडियामा आएकी छिन् दिदीले सुरुदेखि को सम्पूर्ण नालीबेली यसरी बताइन् कि सुनेर सबै छक्क परे । बच्चालाई बोरामा हा ल्दै गर्दा चोरलाई समात्ने र रा मधु ला ई हा न्ने सा ह सी आमा जसको कुरा सुन्दा सबै चकित परे । बच्चा चोरलाई सोधपुछ गर्दा चोरले यस्तो सम्म सुनाएको रहेछ तलको भिडियो हेर्नुहोला तपाई छक्क पर्नुहुनेछ ।

५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया