शनिबार ०५ आषाढ २०७८

धार्मिक मान्यता अनुसार दान दिँदा मानिसले पुण्य प्राप्त गर्छ। धर्मशास्त्रमा पनि दानको महत्त्व उल्लेख गरिएको छ।सनातन धर्ममा मात्र होइन प्रत्येक धर्ममा दानलाई सद्गुणी कार्य र खाँचोमा परेकाहरूलाई सहयोग गर्न भनिएको छ।दान दिने परम्परा धेरै पहिलेदेखि चल्दै आएको छ, तर के तपाईंलाई थाहा छ केहि यस्ता चीजहरू पनि छन् जुन सूर्यास्त पछि कसैलाई पनि दिनु हुँदैन।यदि सूर्यास्तपछि तपाईं यी चीजहरू कसैलाई दिनुहुन्छ भने धन सम्बन्धित समस्या आइपर्न सक्छ।

थाहा पाउँनुहोस् के-कस्ता चीज सूर्यास्त पछि कसैलाई पनि दिनुहुन्न।साँझ सूर्यास्त पछि दुध दान गर्नु हुँदैन। दुध भगवान विष्णु र देवी लक्ष्मीसँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ,यसबाहेक चन्द्रमासँग पनि सम्बन्धित मानिन्छ।यो समयमा दुध दान गर्दा घरबाट सुख-समृद्धि रहँदैन भन्ने विश्वास गरिन्छ।ज्योतिषशास्त्र अनुसार दही शुक्रसँग सम्बन्धित छ। शुक्रलाई धन, वैभव र ऐश्वर्यको प्रतीक मानिन्छ।त्यसकारण, कसैले सूर्यास्तपछि कसैलाई दही दिनु हुँदैन।यसले तपाईंको भौतिक सुख-सुविधा तथा धन आम गर्छ भन्ने विश्वास रहिआएको छ।

लसुन-प्याज

हुन त दानमा लसुन प्याज दिने चलन छैन। तर कहिलेकाहिँ यस्तो हुन्छ कि कसैलाई लसुन प्याज दिनुपर्ने हुनसक्छ।तर साँझको समयमा प्याज-लसुन दिनु शुभ मानिदैन। यी दुबै चीजहरू केतु ग्रहसँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ।सूर्यास्त पछि यी चीजहरू दिँदा आर्थिक समस्या आउनसक्छधार्मिक मान्यता अनुसार दान दिँदा मानिसले पुण्य प्राप्त गर्छ। धर्मशास्त्रमा पनि दानको महत्त्व उल्लेख गरिएको छ।सनातन धर्ममा मात्र होइन प्रत्येक धर्ममा दानलाई सद्गुणी कार्य र खाँचोमा परेकाहरूलाई सहयोग गर्न भनिएको छ।दान दिने परम्परा धेरै पहिलेदेखि चल्दै आएको छ, तर के तपाईंलाई थाहा छ केहि यस्ता चीजहरू पनि छन् जुन सूर्यास्त पछि कसैलाई पनि दिनु हुँदैन।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

यदि सूर्यास्तपछि तपाईं यी चीजहरू कसैलाई दिनुहुन्छ भने धन सम्बन्धित समस्या आइपर्न सक्छ।थाहा पाउँनुहोस् के-कस्ता चीज सूर्यास्त पछि कसैलाई पनि दिनुहुन्न।साँझ सूर्यास्त पछि दुध दान गर्नु हुँदैन। दुध भगवान विष्णु र देवी लक्ष्मीसँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ,यसबाहेक चन्द्रमासँग पनि सम्बन्धित मानिन्छ।यो समयमा दुध दान गर्दा घरबाट सुख-समृद्धि रहँदैन भन्ने विश्वास गरिन्छ।ज्योतिषशास्त्र अनुसार दही शुक्रसँग सम्बन्धित छ। शुक्रलाई धन, वैभव र ऐश्वर्यको प्रतीक मानिन्छ।त्यसकारण, कसैले सूर्यास्तपछि कसैलाई दही दिनु हुँदैन।यसले तपाईंको भौतिक सुख-सुविधा तथा धन आम गर्छ भन्ने विश्वास रहिआएको छ।

लसुन-प्याज

हुन त दानमा लसुन प्याज दिने चलन छैन। तर कहिलेकाहिँ यस्तो हुन्छ कि कसैलाई लसुन प्याज दिनुपर्ने हुनसक्छ।तर साँझको समयमा प्याज-लसुन दिनु शुभ मानिदैन। यी दुबै चीजहरू केतु ग्रहसँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ।सूर्यास्त पछि यी चीजहरू दिँदा आर्थिक समस्या आउनसक्छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

१२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया