शुक्रबार १७ चैत्र २०७९

कहिले सुन्नुभएको छ तपैले यस्तो अचम्मलाग्दो र घि नला ग्दो घटना छैन भने आज तपाइले सुन्नु हुनेछ सताब्दिकै एक घि णि त घटना जुन हाम्रै देश नेपालको नभएर रुसको रहेको छ । आफ्ना श्रीमान्लाई छाडेर सौतेनी छोरासँग प्रेम–सम्बन्धमा रहेकीरुसी ब्लगर मारिना बाल्मासेभाआमा बन्ने भएकी छिन् ।

तौल घटाउने विषयमा धेरैलाई प्रोत्साहन गर्ने यी महिला अहिले आफ्नो निजी हर्कतका कारण चर्चा र घृ णाको पात्र बनेकी छिन् । सामाजिक सञ्जालमा निकै चर्चित यी ब्लगरका ५ लाखभन्दा धेरै फलोअर्स छन् । ३५ वर्षीया बाल्मासेभा गत वर्षदेखि २१ वर्षका सौतेनी छोरा भ्लादिमिर ‘भोभा’ सेभिरिनसँग प्रेम सम्बन्धमा छिन् ।

विश्वविद्यालयको छुट्टीमा घर आएका बेला यी दुईबीच प्रेम सम्बन्ध सुरु भएको हो । त्यसयता, भोभा र बाल्मासेभाले विवाह गरे । भोभाका बाबु एलेक्सी सेभिरिनले बाल्मासेभासँग डिभोर्स गरिसकेका छन् । आफ्नो छोरामाथि पूर्व श्रीमतीले आँखा लगाएको र भड्काएको बाबु सेभिरिनले बताए । हेर्नुस –

४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया