बिहिबार २३ बैशाख २०७८

काठमाडौ / नवलपरासीमा भएको एक ठूलो दु’र्घटनामा दुई जनाको नि’धन भएको छ । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठ क्क र खाँदा दुवै ट्रक चालकको नि’धन भएको छ । दु’र्घटनामा थप दुई जना घा’इते छन् । घटना मध्यरातमा भएको हो ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार सोमबार राति साढे १२ बजे भएको दु’र्घटनामा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपानेको नि’धन भएको हो । दुवै जना ट्रक चालक हुन् । दु’र्घटनामा ग म्भि र घा’इते भएका चालकहरुको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो ।

दुवै ट्रकका सहचालकहरु विश्वास साही र घनश्याम खड्का घाइते भएका छन् । उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विपरीत दिशाबाट आउँदै गरेका ना३ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक जुधेका हुन् ।

१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया