डोटीका एउटै घरका दाजुभाईको को’रोना सं;क्रमणका कारण मु’त्यु भएको छ । ११ दिनअघि भारतको गु’जरातबाट फर्केका दिपायल सिलगढी नगरपालिका–१ घटालीका युवकको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय डोटीका प्र’हरी नायव उपरिक्षक इन्द्र मल्लले बताए। उनकाअनुसार भारतमा सँगै काम गर्ने उनका दाजुको कोरोना संक्रमणका कारण गत शनिबार भारतमा मृ’त्यु भएको थियो । दाजुको मृ’त्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण मृ’त्यु भएको आशंका गरिएको छ। युवकको मृ’त्युपछि गाउँका स्थानीय त्र’सित छन्।
सामान्य स्वास्थ्य सम’स्यापछि एकाएक छ’टपटाहट बढेको र मंगलबार घरमा उनको मृ’त्यु भएको हो। त्यस्तै काठमाडौंमा को’रोना भाइरस (को’भिड–१९) संक्रमणबाट एक जनाको ज्यान गएको छ । को’रोना संक्रमणबाट ज्यान गु’माउनेमा दाङका एक पत्रकार रहेका छन् । मृ’त्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी दामोदर अधिकारी रहेका छन् । केही हप्ता पहिले टा’इफा’इड देखिएपछि उपचाररत अधिकारीको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । गत चैत २७ गते उनको पि’सिआर रिपार्टमा कोरोना पोजेटिभ देखिएपछि उनी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आ’इसोलेसनमा उपचाररत थिए ।
श्वा’सप्रश्वासमा समस्या देखिएपछि पछिल्लो अवस्थामा उनको काठमाडौँमा उपचार भइरहेको थियो । उपचारको क्रममा उनको मंगलबार बेलुका साढे ९ बजे नि’धन भएको हो । उनी पत्रकारिता क्षेत्रमा पनि आ’बद्ध थिए ।उता मकवानपुर र पर्सामा २ कोरोना संक्रमितको मृ’त्यु भएको छ। बुधबार हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार कोरोना संक्रमित ७४ वर्षीय एक वृद्धको मृ’त्यु भएको हो ।उनी हेटौँडा उपमहानगरपालिका–४ स्थित क’र्राका भएको खु’लेको छ । उनको श’व नेपाली से’नाले व्यवस्थापन गर्ने बताइएको छ।
तराईको बारा र पर्सा जिल्लाको सीमासँग जो’डिएको र सु’रक्षाका मा’पदण्ड नअपनाउँदा कोरोनाको जो’खिम वढेको छ ।त्यस्तै वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको आज बिहान मृ’त्यु भएको छ । सर्लाहीको मलङ्गवा–३ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृ’त्यु भएको हो। श्वा’सप्र’श्वासमा स’मस्या भएका पुरुषलाई वैशाख ७ गते मङ्गलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको ए’न्टिजेन कि’टबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएकोे नारायाणी अस्पतालका को’भिड को’डिनेटर डा सरोज रोशन दासले जानकारी दिनुभयो ।उहाँले पुरुष अस्पताल भर्ना हुँदा उनको दुवै फो’क्सोमा क’डा नि’मोनिया भएको थियो।